Section 160
मुद्दाको कार्यविधि
श्रम अदालतमा दायर हुने मुद्दाकोे कार्यविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।